वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

राजापुर नगरपालिकामा अधिकृत नहुँदा सेवाग्राही मर्कामा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, कार्तिक २७, २०७४ ।    

राजापुर, बर्दिया ।
राजापुर नगरपालिकामा कार्यकारी अधिकृत र लेखाअधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित भएको छ। राजापुरमा रहेका सरकारी कार्यालयको बजेट स्थानीय तहमार्फत निकासा हुने भएपछि नगरपालिका सहित अन्य कार्यालयका कामकाज प्रभावित भएको हो ।

कार्यकारी अधिकृत र लेखा अधिकृतको व्यवस्था गर्न मन्त्रालयमा पटकपटक पहल गर्दा पनि अझैसम्म नपठाएको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्: