वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, अशोज ११, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको गुम्राहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

मंगलवार राति भएको दुर्घटनामा बारबर्दिया नगरपालिका – १० बैदीका ३४ बर्षका सन्देश ज्ञवालीको मृत्यु भएको ईलाका
प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

भे ३ प ६०२२ नम्बरको मोटरसाइकल अनियन्त्रित
भई दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: