वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

महिला बेचबिखनमा संलग ६ जना पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, बैशाख २५, २०७४ ।    

 कोहलपुर, बाँके ।
विभिन्न प्रलोभन देखा्ई भारतीय बाटो हुँदै ६ जना महिलालाई बेचबिखनको प्रयास गर्ने आठ जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
पीडित ६ जना महिलाको निवेदनपछि कोहलपुर आसपासबाट ८ जना आरोपित पक्राउ परेका हुन् । अन्य केही व्यक्ति फरार भएको र अनुसन्धान जारी रहेको कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
भारतीय बाटो हुँदै ६ जना महिलालाई उनीहरुले बेचबिखनको प्रयास गरेको पीडितको आरोप छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्: