वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागे

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    

बर्दिया।
निर्वाचन आयोगको पछीलो नतिजा अनुसार मंगलप्रसाद थारुलाई पछी पार्दै माओवादीका तिलक शर्मा अगाडी लागेका छन । ४७६ मतले पछी पार्दै शर्माले अग्रता लिएका हुन । यो समाचार तयार पार्दासम्म मंगल प्रसाद थारुको अहिले १७,८८७ मत छन भने तिलक शर्माको १८,३६३ मत छ ।

प्रदेश सभा-१ ख
तिलक राम शर्मा: १८३६३
मंगल प्रसाद थारु: १७८८७
मतान्तर: ४७६
कुल मतदाता: ६९,१६९
हालसम्म सदर गणना भएका मत: ४१,५५४

प्रतिक्रिया दिनुहोस्: