वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

भोली पौष २५ गते ब्याब्सन अन्र्तगतका विद्यालयहरु बन्द हुने

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
पौष २५ गते मगंलबार निजी विद्यालयहरु बन्द हुने भएका छन् । प्याप्सनका संस्थापक केन्द्रिय सदस्य भि.एस. निकेतनका संस्थापक प्रिन्सीपल, प्याप्सनका पुर्व केन्द्रिय अध्यक्ष हाल प्याप्सनका बरिष्ठ सल्लाहकार तथा  निवर्तमान सांसद डा. बाबुराम पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ ।

यस्तै शोक मनाउन बर्दियाको ठाकुरबाबा नगरपालिकाका संस्थागत बिद्यालय युनियन अन्तरगतका सम्पुर्ण बिद्यालय मगंलबार बन्द हुने सस्थागत बिद्यालय युनियनका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: