वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

भोलि पनि छठको सार्वजनिक विदा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ९, २०७४ ।    

बर्दिया ।
सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने जनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकाल्दै एक दिन विदा थप गरेको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो ।

प्रतिक्रिया दिनुहोस्: