वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

भुरिगाउँमा नगर सरसफाई र रक्तदान कार्यक्रम हुँदै

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, पुस ३, २०७३ ।    

भुरिगाउँ ।
लायन्स क्लव अफ बर्दिया भुरिगाउँले भोलि गर्न लागेको रक्तदान कार्यक्रमको पुर्व सन्ध्यामा भोलि बिहान ८.०० बजे बबई नगर सरसफाइ कार्यक्रम भुरिगाउँमा गर्ने जनाएको छ ।
उसले सो कार्यक्रममा सरिक भईदिन उद्ध्योगी, व्यापारी, नेपाल प्रहरी, नेपाली सेना लगायत सम्पुर्ण बबई नगर बासीहरुमा अपिल गरेको छ।
सो कार्यक्रममा बबई नगर उ.वा.सङ्घ, भुरिगाउँ खानेपानी उपभोक्ता तथा स.स.समिती र बबई न.पा.कार्यालयको सहकार्य रहने जनाईएको छ ।

रक्तदान कार्यक्रम बिहान ११ बजेदेखी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: