वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

बर्दिया राष्ट्रिय निकुन्जमा जे देखियो… (फोटोहरु हेर्नुहोस्)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस ३, २०७४ ।    

बर्दियाका एक कुशल टुरिस्ट गाईड तथा फोटोग्राफर दीपक राजवंशीको क्यामेराले बर्दिया राष्ट्रिय निकुन्जमा कैद गरेका केही सुन्दर तस्बिरका झलकहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरेर सबलाई शेयर गर्नुहुनेछ भन्ने आशा लिएका छौँ । स्थानिय पर्यटन प्रवर्धनमा यहाँको एक शेयरले ठुलो भूमिका खेल्न सक्छ । तपाईंलाई कस्तो लाग्यो ? कमेन्ट बक्समा आफ्नो विचार पनि लेख्न नभुल्नुहोला ।
-सम्पादक

 

 

प्रतिक्रिया दिनुहोस्: