वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

बर्दिया राम्रो बढैयातालैले (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, कार्तिक ९, २०७६ ।    

बर्दिया : ऋषी खड्काको शब्द तथा संगितमा ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ऋषी खड्का र पारु के.सी.को स्वर रहेको छ ।

बर्दिया जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धनात्मक भिडियो सहित बर्दियाली गायक तथा सर्जक ऋषी खड्काले ‘बर्दिया राम्रो बढैयातालैले’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् । स्मृती तिमिल्सेना गुरुआमाको निर्देशन रहेको छ भने यस गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन् । गीतलाई म्युजिक स्टार नेपालले बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया दिनुहोस्:


Loading...