वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

बर्दिया प्रदेश सभा १ (१)मा बाम गठबन्धनका कबिराम थारु १७१६ मतले अगाडी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ।    

बर्दिया।
बर्दियाको पछिल्लो मत परिणाम अनुसार प्रदेश सभा १ (१) मा बाम गठबन्धनका कबिराम थारु १७१६ मत ले नेपाली काङ्रेसका सोदे विष्टलाई पछी परेका छन । कबिराम थारुले ५६०८ मत प्राप्त गरेका छन भने सोदे विष्टले ३८९२ मत पाएका छन ।

८:२० २२ मंसिर २०७४ #Bardiya #Election74

प्रतिक्रिया दिनुहोस्: