वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

बर्दियाली थारु बिकास मञ्च कठमाण्डौको बर्दिया शाखा गठन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, चैत्र ३, २०७३ ।    

राजापुर,बर्दिया।
कला साँस्कृतीक र ईमान्दारीताथारुको पहिचान,भ्रष्टाचार,बिभेद र कुरीती बिरुद्य लड्ने हाम्रो अभियान भन्ने नाराका साथ बर्दियाली थारु बिकास मञ्च कठमाण्डौ नेपालको बर्दिया शाखा कार्यसमिती गठन भएको छ ।
बर्दियाली थारु बिकास मञ्चका केन्द्रिय अधक्ष्य सीताराम चौधरीको सभापतित्वमा कार्यसमिति चयन गरीएको हो । समितिका अध्यक्षमा रमेश कुमार चौधरी, उपाध्यक्षमा रुपेश दहित, रेशमलाल चौधरी, र पुर्णीमा चौधरी, महासचीवमा युवराज चौधरी, सचीबमा बिजय कुमार थारु,सह-सचीवमा माया चौधरी कोषाध्यक्षमा फुलमाया चौधरी लगायत १३ सदस्यहरु सर्वसम्मतबाट चयन गरीएको जानकारी रमेशकुमार चौधरीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: