वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

बर्दियामा समानुपातिक तर्फ कसको कति मत ? (प्रमुख ५ दलको मत सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४ ।    

बर्दिया।
प्रत्यक्ष तर्फको मतगणना सकिए लगतै अहिले समानुपातिक तर्फको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १,३८,२४९ मत गणना भएको छ ।  कुल मतदाता २ लाख ७२ हजार ४ सय ७७ रहेको बर्दियामा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मत परिणाम निम्नानुसार छ: (प्रमुख ५ दलहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ।)
प्रतिनिधि सभा तर्फ:
१. नेपाली काँग्रेस (रुख) – ४८,७४२
२. गोलाकारभित्र हसिया हथौडा- ३३,६७४
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य)- ३३,११९
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई)- २,४१७
५. विवेकशील साझा पार्टी (तराजु)- १,०८७

प्रदेश सभा तर्फ:
१. नेपाली काँग्रेस (रुख) – ४४,५९८
२. गोलाकारभित्र हसिया हथौडा- ३२,१०२
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सूर्य)- ३२,११८
४. राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई)- २,०६७
५. विवेकशील साझा पार्टी (तराजु)- ७७४

प्रतिक्रिया दिनुहोस्: