वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

बर्दियामा नेपाली कांग्रेसका उम्मेद्वारको निधन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ २५, २०७४ ।    

राजापुर, बर्दिया ।
राजापुर नगरपालिकाको वडा नम्वर २ मा नेपाली काँग्रेसका तर्फबाट सदस्य पदका उम्मेदवार मंगल चौधरीको निधन भएको छ । उच्च रक्तचाबाट ग्रसित चौधरीलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा अगैया भन्ने स्थानमा मंगलबार राति निधन भएको हो ।
चैधरीकोे शव बर्दिया ल्याइएको र बिहीबार विहान स्थानीय वुढीकुलोमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...