वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियामा तपाईंको नगरपालिका वा गाउँपालिकामा कुन पार्टीबाट को उम्मेदवार? (नामावली सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, जेष्ठ १२, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
यही जेष्ठ ३१ गते हुने स्थानिय तह निर्वाचनको सारगर्मी बढीरहेको बेला बर्दियामा प्रमुख पार्टीहरुले आफ्ना उम्मेदवारको टुङो लगाएका छन । नेकपा एमाले बर्दियाले आफ्नो सबै नगरपालिका र गाउपालिका प्रमुख र उपप्रमुखको टुङो लगाईसकेको छ भने नेपाली काङ्रेस, माओबादी केन्द्र, रा.प्र.पाले एक दुई स्थानका प्रमुख वा उपप्रमुख बाहेक अन्यमा उम्मेदवारको छिनोफानो गरिसकेका छन । बाँकी भएका नगरपालिकाका उम्मेदवार पनि छिट्टै टुङो लाग्ने बताईएको छ ।

कुन पार्टीबाट को उम्मेदवार ?

१ । नेकपा एमालेबाट तपाईको नगरपालिका वा गाउँपालिकाका उम्मेदवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।

२ । नेपाली काङ्रेसबाट तपाईको नगरपालिका वा गाउँपालिकाका उम्मेदवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।

३। माओवादी केन्द्रबाट तपाईको नगरपालिका वा गाउँपालिकाका उम्मेदवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।

४। रा.प्र.पा बाट तपाईको नगरपालिका वा गाउँपालिकाका उम्मेदवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्: