वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियामा कुन तहमा को को विजयी ? हेर्नुहोस् पुरा विवरण>>>

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, असार २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
६ नगरपालिका र २ गाउँपालिका गरी ८ स्थानिय तह रहेको बर्दियामा एमाले र माओवादी केन्द्र तीन/तिन तहमा विजयी भएका छन् । यस्तै नेपाली कांग्रेस दुई तहमा विजयी भएको छ ।

गुलरीया नगरपालिका र गेरुवा गाउँपालिकामा नेपाली कांग्रेसले जितेको हो भने मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ । ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नेकपा एमालेले जितेको छ । ठाकुरबाबा नगरपालिकामा प्रमुख पदमा एमाले तथा उपप्रमुख पदमा माओवादी केन्द्र विजयी भएको छ । अरु ७ तहमा भने प्रमुख र उपप्रमुख एउटै पार्टीका विजयी भएको छ ।

यहाँबाट मेयर देखी वडासदस्यसम्मको सम्पूर्ण जनप्रतिनिधीहरुको विवरण हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्: