वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

बर्दियाको पछिल्लो मत परिणाम [LIVE UPDATE]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ।    

हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावको मत गणना आज दिनको १२ बजेदेखी गुलरियामा सुरु भएको हो । हामी यहाँहरुलाई LIVE अपडेट दिई रहेका छौँ ।
बर्दियाको पछिल्लो मत परिणाम हेर्नको लागि हामीसंगै रहनुहोला ।