वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

बर्दियाको कुन स्थानिय तहको वेबसाइट कस्तो ? हेर्नुहोस्>>

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०७४ ।    

बर्दिया।  
सरकारले स्थानिय तहका सूचना तथा संचार प्रविधिलाई छिटोछरितो र चुस्त राख्न प्रत्येक स्थानिय तहको आफ्नै वेब पोर्टल बनाएर स्थानिय स्तरबाटै सन्चालनको लागि सूचना तथा संचार प्रविधिका लागि आ.व. ०७४/७५ मा ६ लाखका दरले बजेट तथा अनुदान प्रदान गरेको छ।

आउनुहोस्, एकैछिन बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकाका को वेबसाइट हेरौँ । र अन्तमा नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रकाशित गरेको “सुचना तथा संचार प्रविधि सम्बन्धी बजेट तथा अनुदान परिचालन प्रकृया र विधि” राखिएको छ ।
यो जिल्ला सम्नवय समिती बर्दियाको वेबसाइट हो ।


यो गुलरिया नगरपालिकाको वेबसाइट हो ।

यो बढैयाताल गाउँपालिकाको वेबसाइट हो ।

यो बाँसगढी नगरपालिकाको वेबसाइट हो ।

यो बाह्रबर्दिया नगरपालिकाको वेबसाइट हो ।

यो ठाकुरबाबा नगरपालिकाको वेबसाइट हो ।

यो मधुवन नगरपालिकाको वेबसाइट हो ।

यो गेरुवा गाउँपालिकाको वेबसाइट हो ।

यो राजापुर नगरपालिकाको वेबसाइट हो ।

सुचना तथा संचार प्रविधि सम्बन्धी बजेट तथा अनुदान परिचालन प्रकृया र विधि:

Download (PDF, 1.23MB)

प्रतिक्रिया दिनुहोस्: