वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

बबईमा अर्को पोथी गैँडाको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ १७, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
उपचारका क्रममा रहेको पोथी गैँडाको ज्यान बताईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा रहेको एउटा पोथी गैँडा उपचारका क्रममा मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा छाडिएको बुचे पोथी नाम गरेको गैँडा उपचारका क्रममा मृत्यु भएको निकुञ्जले जनाएको छ ।
भाले गैँडासगँ जुधेर दुबै गैँडा घाइते अबस्थामा फेला परेको र पोथी गैँडाको उपचारको क्रममा मृत्यु भएको हाे । अर्को भाले गैँडालाई निकुञ्जको पशु चिकित्सक सहितको टोलीले उपचार गरी बबई उपत्यकामा नै छाडिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त सरक्षण प्रमुख अशोक भण्डारीले जानकारी दिए ।  यसअघि पनी चितवनबाटै ल्याएको गैँडा फोक्सोको समस्याका कारण झण्डै ३ महिना अघि मरेको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा रहेको एउटा पोथी गैँडा उपचारका क्रममा मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा छाडिएको बुचे पोथी नाम गरेको गैँडा उपचारका क्रममा मृत्यु भएको निकुञ्जले जनाएको छ । भाले गैँडासगँ जुधेर दुबै गैँडा घाइते अबस्थामा फेला परेको र पोथी गैँडाको उपचारको क्रममा मृत्यु भएको हाे । अर्को भाले गैँडालाई निकुञ्जको पशु चिकित्सक सहितको टोलीले उपचार गरी बबई उपत्यकामा नै छाडिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त सरक्षण प्रमुख अशोक भण्डारीले जानकारी दिए ।यसअघि पनी चितवनबाटै ल्याएको गैँडा फोक्सोको समस्याका कारण झण्डै ३ महिना अघि मरेको थियो ।

-फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्: