वि.सं.   बुधबार, फाल्गुन ८, २०७५   तदनुसार  20 February 2019

बन्यजन्तुबाट पिडित युवालाई लक्षित गरि ३ महिने प्लम्बीङ तालिमको सुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, कार्तिक १३, २०७४ ।    
Loading...

भुरिगाउँ, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–४, सैनावारमा ३ महिने प्लम्वीङ तालिम सोमबार देखी सुरु भएको छ । वन्यजन्तुबाट पिडित तथा वन र वन्यजन्तु सरक्षणमा लागेका २५ जना युवालाई दिगो जीबिको पाजर्नका लागी लालिम दिन लागिएको बबई उपभोत्ता समितीका अध्यक्ष चक्र प्रसाद खनालले बताए ।
बबई उपभोक्ता समितीको आयोजना, तराइ भु परिधि कार्यक्रम ताल र श्रीराम नगर उपभोक्ता समितीकोे सयुक्त सहकार्यमा ३ महिने तालिम सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...