वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

प्रदेश राजधानीको माग राख्दै गरिएको दाङ बन्द फिर्ता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, माघ ६, २०७४ ।    

दाङ।
प्रदेश राजधानीको माग राख्दै पाँच दिन देखी गरिएको दाङ बन्द फिर्ता भएको छ । निरन्तरको बन्दले जनजिवन प्रभावित भएको भन्दै आन्दोलनकारीले दाङ बन्द फिर्ता गरेका हुन् ।

शनिबार राती ११ बजेदेखी आमहड्ताल स्थगित हुने भएको हो । आन्दोलनकारीले रचनात्मक तरिकाले आफ्नो मागलाई निरन्तरता दिने पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्: