वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

प्रदेश नं. ५ : राष्ट्रिय सभामा विजयी हुनेहरुको नामावली

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ २४, २०७४ ।    

दाङ।
राष्ट्रिय सभा सदस्यको लागि आज सम्पन्न मतदानको मतपरिणाम सार्वजनिक भएको छ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको प्रदेश नं. ५ को मतगणनाको नतिजा अनुसार:

अन्य समूहतर्फ:
खिमलाल भट्टराई (निर्वाचित), एमाले
चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), नेपाली कांग्रेस

महिलातर्फ:
अनिता देवकोटा (निर्विरोध), नेपाली कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले

दलिततर्फ:
रामलखन चमार (निर्वाचित), एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ:
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्: