वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको निर्वाचन सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५ ।    

बारबर्दिया (बर्दिया) ।
नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उप–शाखाको निर्वाचन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बारबर्दिया उपशाखाको कार्यसमिति बिष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा चयन गरीएको छ ।

सोमबार भएको निर्वाचनमा सर्वसहमत रुममा सभापतिमा बिष्णु प्रसाद ज्ञवाली, उपसभापतिमा सिता बस्याल, सचिवमा बासुदेव चौधरी, कोषध्यक्षमा श्रीराम चौधरी, उपसचिवमा महेश चौधरी, उपकोषध्यषमा रिम बहादुर खड्का, सदस्यमा मोहनलाल थारु, तारा सिग्देल, सिताराम योगी, रामप्रसाद थारु, र केशब ज्ञवाली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...