वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल बन्नु पहिलेको पन्टुन पुलको अवशेष [ तस्बिरमा ]

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, माघ २४, २०७३ ।    

अहिले बर्दियाको परिचय बन्न पुगेको नेपालको सबैभन्दा लामो कर्णाली गेरुवा पुल हेर्न, घुम्न र वरपर वनभोज खान आउनेको घुईचो लाग्ने गर्छ ।
हामी यहाँ तपाईंलाई यो पुल बन्नु पुर्व तराईको अन्न भन्डारको रुपमा चिनिने राजापुर जोड्ने एक मात्र पुलको जिर्ण रुपमा थन्काईएको पन्टुन पुलको अवशेषको तस्बिरहरु प्रस्तुत गरेका छौं । पक्कै पनि यसले तपाईंहरु जसले यो पुल तरेर वारपार गर्नु गर्ने हुन्थ्यो; उहाहरुलाई ति पुराना काहानी याद आउने छन ।
यो अवशेषलाई केही व्यवस्थित गर्न सके…

[तस्बिर: श्रेष्ठ समनश्री]

प्रतिक्रिया दिनुहोस्: