वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

नगरपालिकाको आर्थिक सहयोगमा एकल महिलाहरुलाई चौबन्दी चोली बितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार १, २०७५ ।    

बअ सम्वाददाता/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा एकल महिलाहरुलाई चौबन्दी चोली बितरण गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला समन्वय समितीले चौबन्दी चोली वितरण गरेको होे ।

प्रतिक्रिया दिनुहोस्: