वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

तस्बिरहरुमा ठाकुरद्वारा मेला… [ फोटो फिचर ]

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, माघ ४, २०७३ ।    

ठाकुरद्वारामा माघी मेला लागिरहेको छ । मन्दिरमा पूजा गर्न र मेला हेर्न तथा किनबेच गर्न आउनेको संख्या अझै उस्तै छ । हामीले मेलामा जे देख्यौँ त्यो यहाँहरु समक्ष जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ तस्बिरहरुमा ।

तस्बिरहरु: भगतराम थारु /भाबुक योगी /सौगात श्रेष्ठ /सन्तोष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्: