वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

तपाईं कुन निर्वाचन क्षेत्रमा पर्नु भयो? बर्दियाका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र विभाजन हेर्नुहोस्

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज २३, २०७४ ।    

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सारगर्मी अहिले तातेको छ । पार्टीहरुले आआफ्ना उम्मेद्वार छान्ने र सिफारिस गर्ने क्रम चलिरहेको छ ।
पहिलो पटक हुँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको सन्दर्भमा मतदातालाई आफ्नो निर्वाचन क्षेत्र नम्बर बारे जानकारी दिने उद्देश्यले यो सामाग्री प्रस्त्तुत गरेका छौ ।

तपाईं कुन निर्वाचन क्षेत्रमा पर्नु भयो त ?

बर्दिया जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्ट्याईएको निर्वाचन क्षेत्र र ति क्षेत्र भित्र पर्ने स्थानिय तहहरुको सुची :

प्रतिनिधि सभाका लागि छुट्ट्याईएको निर्वाचन क्षेत्र :
निर्वाचन क्षेत्र नं- १
क) बाँसगढी नगरपालिका
ख) बढैयाताल गाउँपालिका
ग) गुलरिया नगरपालिका
घ) बारबर्दिया नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८, ९, १०, ११

निर्वाचन क्षेत्र नं- २
क) मधुवन नगरपालिका
ख) ठाकुरबाबा नगरपालिका
ग) राजापुर नगरपालिका
घ) गेरुवा गाउँपालिका
ङ) बारबर्दिया नगरपालिकाका वडा नं १, २, ३

प्रदेश सभाका लागि छुट्ट्याईएको निर्वाचन क्षेत्र :

निर्वाचन क्षेत्र नं-१
क) बाँसगढी नगरपालिका
ख) बढैयाताल गाउँपालिका

निर्वाचन क्षेत्र नं-२
क) गुलरिया नगरपालिका
ख) बारबर्दिया नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८, ९, १०, ११

निर्वाचन क्षेत्र नं-३
क) मधुवन नगरपालिका
ख) ठाकुरबाबा नगरपालिका
ग) बारबर्दिया नगरपालिकाका वडा नं १, २, ३

निर्वाचन क्षेत्र नं-४
क) राजापुर नगरपालिका
ख) गेरुवा गाउँपालिका

प्रतिक्रिया दिनुहोस्: