वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

ठाकुरद्वारामा बायोग्यास सन्चालनमा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २५, २०७३ ।    

ठाकुरद्वारा, बर्दिया ।
बर्दियाको ठाकुरद्धारामा अनुकुलन परियोजना अन्तरगत बायोग्यास सन्चालन तथा ब्यबस्था सम्बन्धी एक दिने कार्यत्रम सम्पन्न भएको छ ।
थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाको आयोजना र युकेएआएडीका आर्थिक सहयोगमा बायोग्यास सन्चालन तथा मर्मत सभांर गरी दिगो रुपमा संचालन गर्न कार्यत्रमको आयोजना गरिएको रीता चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्: