वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

झन्डै ११ हजार मतअन्तरले एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभामा निर्वाचित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४ ।    


बर्दिया।
झन्डै ११ हजार मतअन्तरले प्रतिश्पर्धी नेपाली काङ्रेसका रामचन्द्र थापालाई हराउदै एमालेका कुलप्रसाद पोख्रेल प्रदेश सभा क्षेत्र नं २ क बाट निर्वाचित भएका छन । पोख्रेलले २८ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा काङ्रेसका रामचन्द्र थापा १७ हजार ४०२ मत प्राप्त गरेका छन ।  पोख्रेलले काङ्रेसका थापालाई १० हजार ९२१ बढी मतले पराजित गरेका हुन ।

प्रदेश सभा-२ क
कुल प्रसाद पोख्रेल: २८,३२३
रामचन्द्र थापा: १७,४०२
कुल मतदाता: ७०,९५५
हालसम्म सदर गणना भएका मत: ४७,८७४

प्रतिक्रिया दिनुहोस्: