वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

जसलाई मैले मन पराउछु उसको सामु बोल्नै सक्दिन- गायक भद्र वली (भिडियो सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, माघ १९, २०७३ ।    

 

बगनाहा,बर्दिया ।
बर्दिया थातथलो भएका चर्चित गायक भद्र वलीको आफ्नै शब्द,संगित र स्वरमा रहेको “जसलाई मैले मन पराउछु” बोलको प्रेमिल गीत बजारमा आएको छ । उनलाई गायिका रेश्मा केसी (वली)ले गायनमा साथ दिएकी छिन । हाइलाइट्स नेपालको युट्युब मार्फत सार्वजनिक भएको यो आधुनिक गितको म्युजिक भिडियोमा नयन डिसी र निशाको अभिनय रहेको छ ।
उत्सब दाहालको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले इडिटिङ गरेका हुन भने म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो लामाले गरेका छन ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्: