वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

चौथो मध्यपश्मिाञ्चल भेला शनिबार भुरिगाउमा सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, माघ १५, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।

पेशागत सुरक्षा सहितको व्यवस्थापन हाम्रो अभियान भन्ने मुल नारा सहित शिक्षकहरुको चौथो मध्यपश्मिाञ्चल भेला शनिबार भुरिगाउको त्रिभुवन माद्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सहअध्यक्ष विरेन्द्र मल्ल, नवराज ढुंगाना, नन्दराम अधिकारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । आयोजित कार्यक्रम हरिलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...