वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

घुस लिदै गर्दा विद्धुत कर्मचारी अख्तियारको फन्दामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक ८, २०७४ ।    

खजुरा,बाके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले विद्युत कर्मचारीलाई घुसको रकम सहित पक्राउ गरेको छ ।

मंगलबार सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको भन्ने सूचनाका आधारमा पुगेको अख्तियार टोलीले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक (तेश्रो तह), जयराम न्यौपानेलाई घुसको रकम सहित पक्राउ गरेको हो ।अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: