वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

गायिका सुनिता दाहाल

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, माघ १८, २०७३ ।    

यो महिनाको लागि फिचर कलाकारको रुपमा गायिका सुनिता दाहाललाई लिएका छौं । गायिका दाहालका गीतहरु युवा पुस्ता माझ चर्चित छन । उनको हिड्दा हिड्दै…, खडेरी बनी… चर्चित छन । अहिले उनको भ्यालेन्टाइन डे स्पेसल गीत बजार आउने क्रममा छ । 

प्रतिक्रिया दिनुहोस्: