वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

गायक ऋषी खड्काले साहुकि बेटि चाहियो भने पछि भयो यस्तो (भिडियो सहित)

          |   प्रकाशित मिति: शनिबार, फाल्गुन ४, २०७५ ।    

बर्दिया ।
पछिल्लो समय एक पछि अर्को हिट गीतहरु निकाल्दै आई रहेको गाएक ऋषी खड्काको र्यापमा अर्को गीत बजारमा आएको छ ।
गायक लक्ष्मण राजख्वानको स्वर रहेको गीतमा ऋषी खड्काको र्याप सुन्न सकिन्छ । चक्र बम युट्युब च्यानलबाट बजारमा आएको गीतले सावैजनिक भएको छोटो समयमा नै २ लाख बढी दर्शकको मायाँ पाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...