वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

खुट्टामा पासो रहेको अवस्थामा मृत चितुवा फेला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस १०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
मधुवन नगरपालिका–१, खाताको खाता संरक्षण क्षेत्रमा पर्ने गणेशपुर सिसनिया सामुदायिक वन भित्र पासोमा परेको चितुवा मृत अवस्थामा फेला परेको छ ।
खुट्टामा पासो रहेको अवस्थामा सामुदायिक वन भित्र चितुवा मृत फेला परेको हो । झण्डै एक महिना अघि चितुवा पासोमा परेको हुनसक्ने जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: