वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, बैशाख १९, २०७६ ।    

गुलरिया (बर्दिया) ।
करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...