वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

कबड्डी प्रतियोगिताको पहिलो खेलमा आर्मीको महिला टिम विजयी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियामा पहिलो पटक आयोजना भएको राष्ट्रिय कबड्डी प्रतियोगिता २०७४ को पहिलो खेलमा नेपाल आर्मीको महिला टिमले कब्जा जमाएको छ ।

आज भएको पहिलाे खेलमा नेपाल आर्मीको महिला टिमले मध्यमान्चलको महिला टिमलाई ५८-२५ को अन्तरले हराउदै बिजयी भएकाे हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...