वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

कक्षा ११ र १२ को वार्षिक परिक्षाको समय तालिका सार्वजनिक [शेयर गर्न नभुल्नुहोला]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस १६, २०७४ ।    

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । वि सं २०७५ सालको कक्षा ११ र १२ को वार्षिक परिक्षा बैशाख १४ गतेबाट शुरु हुनेछ । कक्षा १२ को परिक्षा बैशाख १४ गतेबाट शुरु भई २७ गते सकिनेछ भने कक्षा ११ को परिक्षा बैशाख ३० गते बाट शुरु भई जेठ ९ गतेसम्म सञ्चालन हुनेछ । परिक्षा बिहान ७ बजेदेखी १० बजेसम्म चल्नेछ ।

पुरा समय तालिका:

 

संसोधित: फाल्गुन १९, २०७४

प्रतिक्रिया दिनुहोस्: