वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

कक्षा ११ र १२ को बार्षिक परीक्षाको समयतालिका प्रकाशित (समयतालिका सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, माघ १६, २०७३ ।    

भक्तपुर ।
राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय सानोथिमीले वि सं २०७४ सालको कक्षा ११ र १२ को परिक्षाको समयतालिका प्रकाशित गरेको छ । बिहान सात बजेदेखी दश बजेसम्म सन्चालन गरिने परिक्षा कक्षा १२ को वैशाख १० गतेबाट शुरु हुनेछ भने कक्षा ११ को वैशाख २४ गतेबाट शुरु हुने परिक्षा नियान्त्रण कार्यालयले जनाएको छ ।

पुरा समय तालिका हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्: