वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

हाम्रो बारेमा:

बर्दिया अनलाईन मिडिया नेटवर्क
बर्दिया अनलाईन डट कम [www.bardiyaOnline.com]

बर्दिया अनलाईन एक स्वतन्त्र, निश्पक्ष र जनचासोका सम्पूर्ण पक्ष समेट्ने डिजिटल पत्रिका हो ।

– मुख्यत: बर्दियाको चिनारी दिने,
– स्थानिय जनचासोका सवालहरु. समाचारहरुको संगालो,
– स्थानिय पर्यटन र प्रयटकिय स्थलको विकास र प्रवर्धनमा टेवा पुर्‍याउने,
– स्थानिय कला सँस्कृति सम्बर्धन, प्रवर्धन,
– समाजको हरेक जनचासोका बिषयमा जनतालाई जागरुक गराउने,
अभिप्रायले यो अनलाईन सञ्चालनमा छ ।
– हामी हरेक दृष्‍टिकोण र विश्लेषणको अपेक्षा र सम्मान गर्दछौ ।
– बर्दिया पछी प्रदेश नं ५ र राष्ट्रियस्तरका समाचारलाई प्राथमिकता राखेर प्रकाशन गर्दै आईरहेका छौं ।

-तपाईसँग पनि बर्दिया, प्रदेश नं ५ संग सम्बन्धित लेख रचना, समाचार, फोटो जे छन, हामीलाई सम्प्रेषण गर्न सक्नुहुनेछ । हाम्रो ईमेल- bardiyaonline@gmail.com

हामीसंग यसरी पनि जोडिन सक्नुहुन्छ:
फेसबुकमा बर्दिया अनलाईन | बर्दिया अनलाईन  | ट्विटरमा बर्दिया अनलाईन  | इन्स्टाग्राममा  | बर्दिया अनलाईन टिभी

विज्ञापनका लागि:
cell: 9812420620
email: bardiyaonline@gmail.com

प्रतिक्रिया दिनुहोस्: